१२ असार, काठमाडौैं । फतुवा विजयपुर नगरपालिका, रौतहटका मेयर गोपाल राय, तत्कालिन उपमेयर कान्ति देवीसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
प्रचलित ऐन नियम विपरित लाल बकैया नदीको ठेक्का लगाएको ठहर गर्दै अख्तियारले एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
साभारः अन्लाइनखबर
प्रतिक्रिया दिनुहोस्