२०८१ पुष ७
९८५७६५०३३४, ९८५७६५००९३

पी एन सी पोखरामा दुई दिवसीय व्यक्तित्व तथा नेतृत्व विकास तालीम गर्दै प्राज्ञिक

भूपेन्द्र महरा

पोखरा श्रावण १४। प्राज्ञिक विद्यार्थी परिषद नेपाल पृथ्वी नारायण क्याम्पस एकाइ समिति को आयोजनामा दुई दिवसीय जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व तथा नेतृत्व विकास तालिम ( Tow Days life Skill Based Personality Development Training ) पोखराको पृथ्वी नारायण क्याम्पसमा गर्ने निर्णय गर्ने भएको छ । उक्त कार्यक्रम श्रावण १९ र २० गते क्याम्पसको विज्ञान प्रयोगशाला भवनमा सु-सुम्पन गर्ने निर्णय गरिएको विद्यार्थी परिषद्का गण्डकी प्रदेश सचिव दिप्सन गुरुङले छ ।

दुई दिवसीय उक्त कार्यक्रममा मानव जीवनमा निरन्तर चलिरहने आत्मजागरण,अनुभुती ,प्रभावकारी संचार ,सिर्जनात्मक सोचाई,समालोचान्तक सोचाइ ,निर्णय लिने क्षमता ,समस्या समाधान,अन्तरव्यक्तिगत सम्बन्ध, नैतिकता, राष्ट्रियता, संस्कार संस्कृति जस्ता थुप्रै विषयबस्तुमा प्रोजेक्टर को म्याधबाट र गेमको माध्यमबाट व्यावहारिक ज्ञान विद्यार्थीहरुमा दिने सबैमा प्रेरणाका श्रोत सम्पूर्ण कार्यकर्ताका मार्ग दर्शक एबम् तालिमका प्रमुख प्रशिक्षक रमेश कंडेलज्यूले जानकारी दिनु भएको छ ।

No description available.

दलगत राजनीतिदेखि माथि रहेर ज्ञान, शील र एकताको आदर्शको साथमा व्यक्ति निर्माणको मध्यमद्वारा राष्ट्र पुनः निर्माणको उदात्त र पवित्र लक्ष्य लिएर देशको मौलिक सांस्कृतिक र राष्ट्रियताको संरक्षण र प्रबर्द्धन गर्दै देशको गरिमालाई उच्च स्वाभिमानका साथ विश्वमान चित्रमा एउटा अग्रणी एबम् समृद्धशाली राष्ट्रको रूपमा स्थापित गर्नको लागि शिक्षा, सामाजिक सांस्कृतिक एबं राष्ट्रियस्तरमा अनुशासन, नैतिकता, इमान्दारिता र सत्यविचारको निर्माणको साथमा विद्यार्थी शक्तिलाई सामाजिक गतिविधि, विभिन्न रचनात्मक गतिविधि, शैक्षिक तथा राष्ट्रिय महत्वका विविध विषयमा अभियान बहस सिर्जना, नीतिगत सुधारका लागि सरकार एबम् सम्बन्धित निकायसमक्ष सुझाव प्रस्तुत निरन्तर सामाजिक तथा सेवाको माध्यम बाट समाजको लागि आवश्यक कुशल तथा असल व्यक्ति निर्माणको लागि चिन्तनशील र समाजमा सक्रिय एबम् सम्पूर्ण व्यक्तिको मार्ग दर्शनको रूपमा आज विद्यार्थी परिषद् काम गरीहरेको परिषदले जनाएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्