२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

पोखरामा आँखा पाक्ने रोगको संक्रमण बढेपछि बुधबारदेखि ३ दिन विद्यालय बन्द

भूपेन्द्र महरा

श्वारण २३ पोखरा आँखा पाक्ने रोगको संक्रमण बढेपछि पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले महानगरभित्रका सामुदायिक र संस्थागत सबै विद्यालयहरुमा बुधबारदेखि ३ दिन बिदा दिने निर्णय गरेको छ।

देशभर आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीमा सम्पूर्ण सरोकारवालापक्षबीचको छलफलपछि सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्