२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

हिमालय आँखा अस्पतालमा श्रावण मसान्तसम्म नाम दर्ता निशुल्क

अजय नेपाली 

पोखरा ।
पोखरा स्थित हिमालय आँखा अस्पतालमा यहि श्रावण मसान्तसम्म जेनरल ओपिडीमा आउने बिरामीका लागी निशुल्क नाम दर्ताको व्यवस्था गरेको छ ।

पोखरा महानगरपालीका र हिमालय आँखा अस्पताल बिच सम्झौता भइ हाल महामारीका रुपमा फैलीएको आखाँ पाक्ने रोगका कारण अस्पतालमा जेनरल ओपिडीमा सेवा लिन आउने सेवाग्राहीका लागी निशुल्क नाम दर्ताको व्यवस्था गरिएको हो । यो विरामीको सहजताका लागी श्रावण मसान्त सम्म व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्