२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङमा भुकम्पकाे धक्का महसुस

 

जाेमसाेम:  मुस्ताङमा भुकम्पकाे धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

मुस्ताङ लगायत विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । थप जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्