२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

पोखरा म्याराथनमा केन्याली धावक बिजेता

 

 

५ फागुन, पोखरा । १८ औं संस्करणको सफल पोखरा म्याराथनमा पहिलोदेखि तेस्रो स्थानसम्म केन्याली खेलाडीले नै कब्जा जमाए ।

जुलियास मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गरे ।

केन्याकै इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेण्डको समय निकाले । केन्याका इडविन किप्लागटले थप ४० सेकेण्ड समय लगाउँदा तेस्रो भए ।

नेपालका किरण सिंह बोगटी चौथो स्थानमा रहे । उनले २ घण्टा २४ मिनेट ०२ सेकेण्डमा म्याराथन पूरा गरे ।

प्रतिक्रिया दिनुहोस्