२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

उद्धारकर्मी कुर्दा कुर्दै ,आश्रय लिएको टहरोसहित ४ जना बगे

काठमाडौं /ललितपुरको नख्खु खोलामा आएको बाढीले चार जना बगाएको छ । ललितपुर महानगरपालिका–१४ नखिपोटमा रहेको कान्तिपुर कोलोनी नजिकै नख्खु खोलाले उनीहरूलाई बगाएको हो ।

खोला किनारमा टहरो बनाएर बसेका भनिएका उनीहरू लामो समयदेखि उद्धारको पर्खाइमा रहेका थिए । समयमै उद्दार नहुँदा उनीहरूलाई बाढीले बगाएको हो । बाढीले बगाउँदा दुई पुरुष, एक महिला र एक बालक हराइरहेका सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन्‌ ।

भिडियाे लिङ्कः

(2) Facebook

प्रतिक्रिया दिनुहोस्