२०८१ पुष १९
९८५७६५०३३४, ९८५७६५००९३

चिरफार

मुस्ताङको राजनीति यतिखेर लाजनीति हुन पुगेको सरोकार बताउँछन् । घरपझोङ र थासाङ गाउँपालिकामा गठवन्धन पार्टीको उम्मेदवार र मतदाताको मत मोटो रकम खर्चेर अन्य पार्टीले गाउँ कार्यपालिको चुनाव जितेको स्थानीय बताउछन् । यस बिषयमा सरोकारवालाहरुले खोज अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्यायी मत किनवेच गर्ने दोषी उपर कार्वाही गर्नुपर्ने स्थानीयको जन आवाज रहेको छ ।

प्रतिक्रिया दिनुहोस्